राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ- राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्। अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्। राष्ट्रियसभा उपाध्यक्षका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै … Continue reading राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा