सेमिफाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै नेपाल

हिमाल प्रेस ४ फागुन २०८० ७:४६
32
SHARES
सेमिफाइनल प्रवेशका लागि मलेसियासँग खेल्दै नेपाल फाइल तस्बिर

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।

मलेसियालाई हराए नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ।

यसअघि बुधबार भएकाे कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो।

प्रकाशित: ४ फागुन २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =