काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो तराईको ४० रुपैयाँ रहेको छ।
यसैगरी आलु रातोको ३०, काउली स्थानीयको ३०, स्कुसको ५०, तरुलको ७०, जुनारको २५०, अम्बाको १५० रुपैयाँ रहेको छ।
मूल्यसूची विस्तृतमाः
प्रकाशित: २८ माघ २०८० ९:२३
प्रतिक्रिया