काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।
भोलि (सोमबार) देखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित: २१ माघ २०८० ६:५१
प्रतिक्रिया