तस्बिरमा संसद् भवन

दिपेश श्रेष्ठ १७ माघ २०८० १३:५२
86
SHARES
तस्बिरमा संसद् भवन

काठमाडौँ- संघीय संसद् भवनको बुधबार निरीक्षण गरिएको छ।

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेय र कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूले संसद् भवन निरीक्षण गरेका हुन्।

यही माघ २२ गते अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनकाे बैठक आह्वान गरेका थिए।

प्रकाशित: १७ माघ २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =