
काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनजना उम्मेदवार विजय भएका छन्। महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन्।
चन्दले ४ हजार ४५३ मत पाइन्, अपाङ्गतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत र कांग्रेसकै बलदेवले ४ हजार ३४७ मत ल्याएका छन्।
गण्डकीमा राष्ट्रियसभा निर्वाचन : गठबन्धन तीनै उम्मेदवार निर्वाचित
प्रकाशित: ११ माघ २०८० १७:१९
प्रतिक्रिया