पानीको स्रोत घढ्दै गएसँगै सुक्दै गएको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ स्थित रहेको फुङ्फुङ्गे झर्ना। पछिलो समयमा झर्ना अवलोकन गर्न आउने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ। झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन्। तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रकाशित: ७ माघ २०८० १६:२८ | Sunday, January 21, 2024
प्रतिक्रिया




