न्याय सेवाका २१९ जना कर्मचारीको सरुवा, ५० को बढुवा (सूचीसहित)

हिमाल प्रेस २४ पुष २०८० १८:०३
118
SHARES
न्याय सेवाका २१९ जना कर्मचारीको सरुवा, ५० को बढुवा (सूचीसहित)

काठमाडौँ- न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहने आयोगले मंगलबार उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो।

सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा रजिस्ट्रार, सर्वोच्चकै अर्का इजलास अधिकृत रातादत्त बडुलाई उच्च अदालत दिपायलको उपरजिष्ट्रार र उच्च अदालत पाटनका उपरजिष्ट्रार विष्णु प्रसाद पाण्डेयलाई उच्च अदालत विराटनगरको स्थायी इजलास ओखलढुंगामा रजिष्ट्रारको रूपमा सरुवा गरेको छ।

कसको सरुवा कहाँ?

प्रकाशित: २४ पुष २०८० १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =