सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

हिमाल प्रेस १६ पुष २०८० ६:५०
46
SHARES
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प भूकम्प प्रभावित भवन।

काठमाडौँ- भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ।

प्रकाशित: १६ पुष २०८० ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast