आज कति पुग्यो अमेरिकी डलरको मूल्य?

हिमाल प्रेस १३ पुष २०८० ७:२१
76
SHARES
आज कति पुग्यो अमेरिकी डलरको मूल्य? फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा पुगेको राष्ट्र बैंकले जनाएको हो।

त्यसैगरी युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ।

बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ६१ पैसा रहेको छ।

कुन देशकाे मुद्राकाे मूल्य कति?

प्रकाशित: १३ पुष २०८० ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =