के-के छन् लोकसेवा आयोगका सूचना? (सूचनासहित)

हिमाल प्रेस ४ पुष २०८० ८:१२
30
SHARES
के-के छन् लोकसेवा आयोगका सूचना? (सूचनासहित)

काठमाडौँ- लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ। जसअनुसार आयोगले अन्तर्वार्ता र लिखित परीक्षाको नतिजा प्रकाशितसम्बन्धी सूचना प्रकाशित गरेको छ।

बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार सिफारिस र परीक्षा रद्ध गरिएकोसम्बन्धी सूचना पनि प्रकाशित भएको छ।

प्रकाशित: ४ पुष २०८० ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 9 =