प्रशासन सेवामा २१७ जना अधिकृत नियुक्तिका लागि आयोगको सिफारिस [नामसहित]

हिमाल प्रेस १ फागुन २०८० १५:५३
32
SHARES
प्रशासन सेवामा २१७ जना अधिकृत नियुक्तिका लागि आयोगको सिफारिस [नामसहित]

काठमाडौँ- लोकसेवा आयोगले प्रशासन सेवातर्फ २१७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगको विज्ञापन नम्बर १६६९९।०७९/८० (खुला), १६७००।०७९/८० (महिला), १६७०१।०७९/८० (आदिवासी जनजाति), १६७०२।०७९/८० (मधेसी), १६७०३।०७९/८० (दलित), १६७०४।०७९/८० (अपाङ्ग) र १६७०५।०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिएको हो।

आयोगले अन्तर्वार्ता र लिखित दुवैमा सफल भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा उनीहरूको नाम मंगलबार प्रकाशित गरेको छ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।

हेर्नुहोस् सूची

प्रकाशित: १ फागुन २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =