हेर्नुहोस् अनिवार्य अवकाश हुने शिक्षकको जिल्लागत नामावली

हिमाल प्रेस २९ मंसिर २०८० ११:०९ | Friday, December 15, 2023
8
SHARES
हेर्नुहोस् अनिवार्य अवकाश हुने शिक्षकको जिल्लागत नामावली

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकको नामावली ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको छ। किताबखानाले शिक्षा नियमावली २०५९, (संशोधनसहित) नियम १२६ उपनियम (घ) बमोजिम सम्बन्धित जिल्लाअन्तर्गत सामुदायिक विद्यालयमा २०८० माघ १ गतेदेखि २०८१ असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकको नामावली पठाएको हो।

यी हुन् जिल्लागत रूपमा अवकाश हुने शिक्षक

 

याे पनि

किताबखानाले एकाइलाई पठायो अनिवार्य अवकाश हुने शिक्षकको नामावली

प्रकाशित: २९ मंसिर २०८० ११:०९ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast