किताबखानाले एकाइलाई पठायो अनिवार्य अवकाश हुने शिक्षकको नामावली

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकको नामावली ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईमा पठाएको छ । किताबखानाले शिक्षा नियमावली २०५९, (संशोधनसहित) नियम १२६ उपनियम (घ) बमोजिम सम्बन्धित जिल्लाअन्तर्गत सामुदायिक विद्यालयमा २०८० माघ १ गतेदेखि २०८१ असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकको नामावली पठाएको हो। कतिपय शिक्षकको नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र … Continue reading किताबखानाले एकाइलाई पठायो अनिवार्य अवकाश हुने शिक्षकको नामावली