फाइल तस्बिर।
काठमाडौँ- सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनले आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागू गरेको बताइन्।
सरकारले पाँच अर्बको वैदेशिक अनुदान स्वीकार गर्ने [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरू]
प्रकाशित: २२ मंसिर २०८० १७:५६ | Friday, December 8, 2023
प्रतिक्रिया





