सरकारले पाँच अर्बको वैदेशिक अनुदान स्वीकार गर्ने [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरू]

काठमाडौँ– मन्त्रिपरिषद्को बठैकले जर्मन सरकारबाट अनुदान वापत प्राप्त हुने ५ अर्ब ९ करोड बराबर नेपाली पैसा स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, सोही बैठकले विश्व बैंकबाट प्राप्त हुने १३ अर्ब बराबर ऋण सम्झौतालाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति पनि गठन गरेको छ। यस्तै … Continue reading सरकारले पाँच अर्बको वैदेशिक अनुदान स्वीकार गर्ने [यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरू]