निम्‍नमाध्यमिक शिक्षकको लिखितमा यी विद्यार्थी पास [नामावलीसहित]

हिमाल प्रेस ३ पुष २०८० १०:४२ | Tuesday, December 19, 2023
निम्‍नमाध्यमिक शिक्षकको लिखितमा यी विद्यार्थी पास [नामावलीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक विद्यालय (निमावि‌) तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।

आयोगले सोमबार साँझ सातै प्रदेशबाट खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो।

यसअघि आयोगले  नेपाली, अंग्रेजी, गणित विषयकाे नतिजा सार्वजनिक गरेको थियो।

आयोगले गत वैशाख ९ गते सामान्य र भदौ ९ गते विषयगत परीक्षा लिएको थियो।

नतिजा

निम्नमाध्यमिक शिक्षकको लिखितमा कोको पास भए? [नामावलीसहित]

प्रकाशित: ३ पुष २०८० १०:४२ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast