निम्नमाध्यमिक शिक्षकको लिखितमा कोको पास भए? [नामावलीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी विषयको नतिजा प्रकाशित गरेको हो। त्यसैगरी कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ। आयोगले उक्त पदको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम … Continue reading निम्नमाध्यमिक शिक्षकको लिखितमा कोको पास भए? [नामावलीसहित]