काठमाडौँ- कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो। कर्णाली प्रदेशका विभिन्न आठ वटा जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ।
प्रकाशित: २८ मंसिर २०८० १६:०६ | Thursday, December 14, 2023
प्रतिक्रिया





