फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

हिमाल प्रेस २ मंसिर २०८० १०:२२ | Saturday, November 18, 2023
फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ।

समितिले ठूलो गोलभेँडा भारतीयको ६५ रुपैयाँ प्रतिकिलो,सानो गोलभेँडा लोकल २९ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, रातो आलु भारतीय ३५ रुपैयाँ, सुकेको प्याज भारतीय प्रतिकिलो ९२ रुपैयाँ, गाँजर ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ।

त्यसैगरी बन्दागोभी ५५, स्थानीय काउली १७ रुपैयाँ, रातो मुला ३२, सेतो मुला १२, भन्टा १७ रुपैयाँमा प्रतिकिलोमा खरिदबिक्री भइरहेको समितिको भनाइ छ।

समितिका अनुसार मकैबोडी ३०, मटरकोशा १५५ रुपैयाँ, घिउ सिमी १७ रुपैयाँ प्रतिकिलो रहेको छ।

फलफूलतर्फ १६६ रुपैयाँ ६७ पैसा, सुन्तला ८५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, ९६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भइरहेको पनि समितिले जनाएको छ।

सूची

प्रकाशित: २ मंसिर २०८० १०:२२ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast