 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ। योसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयक प्रस्तुत गरेका हुन्।
                            प्रकाशित: १९ असोज  २०८० ११:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 