एमाले बागमती निर्वाचन : मतदान अब शुक्रबार हुने

हिमाल प्रेस ११ असोज २०८० १८:५२
6
SHARES
एमाले बागमती निर्वाचन : मतदान अब शुक्रबार हुने एमाले बागमती प्रदेश उद्घाटन समारोहका सहभागी। फाइल तस्बिर

काठमाडौँ- एमाले बागमतीको निर्वाचन कार्यक्रम संशोधन भएको छ। निर्वाचन कमिटीले सूचना जारी गर्दै अब भोलि (शुक्रबार) मात्रै मतदान हुने जनाएको हो ।

संशोधित निर्वाचन तालिकाअनुसार आज (बिहीबार) ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। यसअघिको निर्वाचन तालिकाअनुसार आज मतदान हुने तय गरिएको थियो।

प्रकाशित: ११ असोज २०८० १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =