![काठमाडौँ नजिकैको लखिनश्वरी झरना [तस्बिर]](https://himalpress.com/wp-content/uploads/2023/09/jharana1.jpg)
काठमाडौँ- काठमाडौँ शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ३ र ४ को बीचमा रहेको लखिनश्वरी झरना। उक्त झरनाको मनोरञ्जन लिने पर्यटक शनिबार वा सार्वजनिक बिदाका दिन यहाँ आउने गर्छन्।


प्रकाशित: ३१ भदौ २०८० ८:२४
प्रतिक्रिया