एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक

हिमाल प्रेस १९ भदौ २०८० १०:३३
2
SHARE
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।

खतिवडाकी माता मातली खतिवडाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

मातलीको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो। मृतक खतिवडाको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

प्रकाशित: १९ भदौ २०८० १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =