हिमाल प्रेस
२४ भदौ २०८० ८:०० | Sunday, September 10, 2023
बेनी- म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट। यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरिरहेका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रकाशित: २४ भदौ २०८० ८:०० | Sunday, September 10, 2023