काठमाडौँ महानगरको निर्णय अवज्ञा गर्दै शिक्षकहरूले गरे आन्दोलनमै जाने निर्णय

हिमाल प्रेस ३ असोज २०८० १९:३३ | Wednesday, September 20, 2023
काठमाडौँ महानगरको निर्णय अवज्ञा गर्दै शिक्षकहरूले गरे आन्दोलनमै जाने निर्णय

काठमाडौँ- शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन्। उनीहरूले बन्द हड्तालमा नजान काठमाडौँ महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन्।

बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो।

बालेनले भने- शिक्षा विधेयक अस्वीकार्य, स्कुल बन्द गरे कानुनबमोजिम कारबाही

 

प्रकाशित: ३ असोज २०८० १९:३३ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast