बालेनले भने- शिक्षा विधेयक अस्वीकार्य, स्कुल बन्द गरे कानुनबमोजिम कारबाही

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन शाहले सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ आफ्नो पनि विमति रहेको जनाएका छन्। उनले भनेका छन्, ‘विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक … Continue reading बालेनले भने- शिक्षा विधेयक अस्वीकार्य, स्कुल बन्द गरे कानुनबमोजिम कारबाही