सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा छुट

हिमाल प्रेस ३२ साउन २०८० १८:२५
10
SHARES
सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा छुट

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गको शेर्पामलमा रहेको हार्ड रक क्याफेमा छुट पाउने भएका छन्। त्यसका लागि बैंक र क्याफेबीच सम्झौता गरिएको छ।

सम्झौताअनुसार बैंकको कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ३२ साउन २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =