बल्खु तरकारी बजारमा बाढी पसेपछि…

हिमाल प्रेस २३ साउन २०८० २०:४५
6
SHARES
बल्खु तरकारी बजारमा बाढी पसेपछि…

काठमाडौँ- मंगलबार बिहानैदेखि परेको भारी वर्षाका कारण काठमाडौँको बल्खुमा रहेको फलफूल तरकारी बजारमा बाढी पसेको छ। तरकारी बजारमा बाढी पसेपछि करौडौँ रुपैयाँको क्षति भएको छ।

एक्कासी आएको बाढी तरकारी बजारमा पस्दा करौडौँ रुपैयाँको क्षति भएको व्यवसायीले बताएका छन्। बजारमा बाढी पसेपछि व्यसायीहरूले त्यहाँ रहेका फलफूल, तरकारी तथा पानीले नभिजेका खाद्यान्न सुरक्षित स्थानमा सारेका थिए। यद्दपि बाढीका कारण अधिकाशं वस्तुहरू नष्ट भएको उनीहरूले गुनासो गरेका छन्। बल्खु तरकारी बजार रहेका तीन सय ५० भन्दा बढी पसलमा बाढी पसेको उनीहरूले बताएका छन्।

प्रकाशित: २३ साउन २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =