हेर्नुहोस् लोकसेवामा द्वित्तीय चरणका लागि छनोट भएका परीक्षार्थी (सूचनासहित)

हिमाल प्रेस १२ भदौ २०८० ७:२७ | Tuesday, August 29, 2023
हेर्नुहोस् लोकसेवामा द्वित्तीय चरणका लागि छनोट भएका परीक्षार्थी (सूचनासहित)

काठमाडौँ- लोकसेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०००१-१०००६र०७९/८० द्वितिय चरणको परीक्षाका लागि उम्मेद्वारहरु छनोट भएका छन् ।

ठूली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके खुला तथा समावेशी एकीकृत परीक्षा अन्तर्गत रा पअनं प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह अप्राविधिक पदको प्रथम चरणको लिखित नतिजाको उम्मेदवारहरू छनोट भएका हुन् ।

खुला समावेशी, एकीकृत परीक्षा अन्तर्गत प्रथम श्रेणी नायव सुब्बा वा सो सरह पदको आयोगको धनकुटा, खोटाङ र इलाम कार्यालयहरूबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सामेल भएका २२९३ जना उम्मेद्वारहरु मध्ये ८ सय ६९ जना छनोट भएको लोक सेवा आयोगले जनाएको छ ।

हेर्नुहोस् नामावलीः

प्रकाशित: १२ भदौ २०८० ७:२७ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast