यस्तो छ शाहरुख अभिनीत ‘जवान’को ट्रेलर

हिमाल प्रेस १४ भदौ २०८० १५:०४ | Thursday, August 31, 2023
यस्तो छ शाहरुख अभिनीत ‘जवान’को ट्रेलर

काठमाडौँ- हिन्दी फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर बिहिबार रेड चिलिज इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्म ७ सेप्टेम्बर अर्थात भदौ २१ गते हिन्दी, तेलगु, तमिललगायत भाषामा एकसाथ प्रदर्शन हुनेछ।

फिल्म एक्सन र थ्रिलर जनरामा बनेको छ। गौरी खानले लगानी गरेको फिल्म जिके विष्णुको छायांकन र रूबेनको सम्पादनमा बनेको छ।

प्रकाशित: १४ भदौ २०८० १५:०४ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast