के विवरण बुझाएर काठमाडौँ लागिन् त उपसभामुख?(पत्रसहित)

हिमाल प्रेस ४ भदौ २०८० ९:५० | Monday, August 21, 2023
के विवरण बुझाएर काठमाडौँ लागिन् त उपसभामुख?(पत्रसहित)

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेशसभा बैठक सञ्चालनको जिम्मेवारी पाएकी उपसभामुख सृजना दनुवार ‘अचानक बिरामी’ परेकी छिन्।

विश्वासको मत लिने दिन नेकपा एमालेले उपसभामुख दनुवारलाई अनुपस्थित गराउने आशंकाबीच उपसभामुख बिरामी परेको भन्दै उपचारका लागि काठमाडौँ हिँडेकी हुन्।

बैठक छलेर उपसभामुख दनुवार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी छन्।

प्रकाशित: ४ भदौ २०८० ९:५० | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast