विमलाले संसद् बैठकमा सोधिन् असमान बजेट आउनुको कारण

हिमाल प्रेस २६ असार २०८० १३:२६ | Tuesday, July 11, 2023
विमलाले संसद् बैठकमा सोधिन् असमान बजेट आउनुको कारण फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छन्।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने व्यापारीहरू दिल्ली दौडाहामा गएको आरोप लगाइन्।

पौड्यालले बजेट कार्यक्रम पनि भारतबाटै पास गर्न लागेको आशंका गरिन्।

उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन्।

प्रकाशित: २६ असार २०८० १३:२६ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast