नेपाल वायुसेवा निगमले माग्यो ३० जना एयर होस्टेस

हिमाल प्रेस ३१ असार २०८० ७:३० | Sunday, July 16, 2023
नेपाल वायुसेवा निगमले माग्यो ३० जना एयर होस्टेस

काठमाडौँ– नेपाल वायुसेवा निगमले क्याबिन क्रु समूहतर्फ कर्मचारी माग गरेको छ। निगमले आइतबार सूचना जारी गर्दै ३० जना विमान परिचारिका (एयर हस्टेस) माग गरेको हो।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाइन प्रणालीबाट दरखास्त दस्तुर र शैक्षिक योग्यताको प्रमाण पेस गरिसक्नुपर्ने निगमले जनाएको छ।

प्रकाशित: ३१ असार २०८० ७:३० | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast