प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस २३ जेठ २०८० १४:०७
8
SHARES

काठमाडौँ–  आजको प्रतिनिधिसभा बैठक ढिलो गरी सुरू भएको छ। बिहान ११ बजे बस्ने भनिए पनि बैठक २ बजे मात्रै सुरु भएको हो।

नेकपा एमालेलगायतका विपक्षी दलले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेशका विषयमा सरकारले जबाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेका थिए।

प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको छ। बैठकमा सांसदहरूले आफ्ना धारणा राखिरहेका छन्।

प्रकाशित: २३ जेठ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =