प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

हिमाल प्रेस २९ वैशाख २०८० ७:१०
6
SHARES
प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो ।

९ औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित: २९ वैशाख २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =