शशांक कोइरालाले भने : भ्रष्टाचार निर्मूल गर्न सकिँदैन, कम गर्ने प्रयास त गरौँ

हिमाल प्रेस २७ वैशाख २०८० १५:०४
10
SHARES
शशांक कोइरालाले भने : भ्रष्टाचार निर्मूल गर्न सकिँदैन, कम गर्ने प्रयास त गरौँ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले भ्रष्टाचारलाई पुरै हटाउन नसके पनि कम गर्न प्रयास गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेक्रममा उनले भ्रष्टाचार एउटा रोग भएको बताएका हुन्।

‘भ्रष्टाचारी भनेको रोग नै हो। निर्मूल गर्न त नसकिएला। प्रयास त गर्‍यो भने कति पय मुलुकहरूमा भएको पनि छ’ उनले भने।

उनले कृषिलाई ध्यानमा राखेर बजेट ल्याउन पनि उनले अर्थमन्त्रीलाई सुझाव दिए।

प्रकाशित: २७ वैशाख २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =