बजेटले आर्थिक समस्याको समाधान दिन सक्दैन : ओली

हिमाल प्रेस १५ जेठ २०८० २१:१७ | Monday, May 29, 2023
बजेटले आर्थिक समस्याको समाधान दिन सक्दैन : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन्।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट समाधान नगर्ने बताएका हुन्। बजेटले संकट दर्शाएको तर संकटको समाधान केही पनि नदिने ओलीको टिप्पणी थियो। ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिदैन,’ ओलीले भने।

विकासभन्दा ऋण तिर्न धेरै बजेट, साढे ४ खर्ब ऋण लिएर ३ खर्ब ऋण तिरिने

प्रकाशित: १५ जेठ २०८० २१:१७ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast