विकासभन्दा ऋण तिर्न धेरै बजेट, साढे ४ खर्ब ऋण लिएर ३ खर्ब ऋण तिरिने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा विकास निर्माणका कामभन्दा ऋण तिर्न बढी बजेट विनियाेजन गरेकाे छ। सोमबार प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत बजेटभन्दा वित्तीय व्यवस्थापनतर्फको बजेट बढी विनियोजन गरिएकाे हाे। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पुँजीगतभन्दा वित्तीय व्यवस्थापनतर्फको बजेटलाई प्राथमिकता दिएका हुन्। आगामी आर्थिक वर्षका लागि … Continue reading विकासभन्दा ऋण तिर्न धेरै बजेट, साढे ४ खर्ब ऋण लिएर ३ खर्ब ऋण तिरिने