नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिसविरुद्ध एसएसपीले दिए उजुरी

हिमाल प्रेस ५ वैशाख २०८० २०:१३
1.5k
SHARES
नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिसविरुद्ध एसएसपीले दिए उजुरी प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीको डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। एसएसपी अनुराग द्विवेदी र चक्रबहादुर सिंहले बढुवा सिफारिसमा आफ्नो नाम छुटाइएको भन्दै लोक सेवा आयोगको उजुरी सुनुवाइ समितिमा निवेदन दिएका हुन्।

गत चैत २९ गते नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवाका लागि बढुवा समितिले सरकारलाई सिफारिस गरेको थियो।

नेपाल प्रहरीका १३ एसएसपी डीआईजीका लागि सिफारिस, पहिलो नम्बरमा कुवेर कडायत

 

 

प्रकाशित: ५ वैशाख २०८० २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =