नेपाल प्रहरीका १३ एसएसपी डीआईजीका लागि सिफारिस, पहिलो नम्बरमा कुवेर कडायत

हिमाल प्रेस २९ चैत २०७९ १७:२०
1.5k
SHARES
नेपाल प्रहरीका १३ एसएसपी डीआईजीका लागि सिफारिस, पहिलो नम्बरमा कुवेर कडायत

काठमाडौँ- नेपाल प्रहरीका १३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। आज बुधबार बसेको बढुवा समितिको बैठकले १३ एसएसपीलाई डीआईजीका लागि सिफारिस गरेको हो।

डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।

 

सूची 

प्रकाशित: २९ चैत २०७९ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =