भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

हिमाल प्रेस ७ वैशाख २०८० ८:०० | Thursday, April 20, 2023
भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै फाइल तस्बिर।

काठमाडौँ- बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिनेछ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रकाशित: ७ वैशाख २०८० ८:०० | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast