अर्थमन्त्री अनुपस्थित भएपछि १४ मिनेटका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

हिमाल प्रेस १३ वैशाख २०८० १३:५१ | Wednesday, April 26, 2023
अर्थमन्त्री अनुपस्थित भएपछि १४ मिनेटका लागि स्थगित भयो राष्ट्रियसभा बैठक

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतको अनुपस्थित जनाएपछि नेकपा एमालेले राष्ट्रियसभा बैठक स्थगित गर्न अनुरोध गरेका छन्।

एमालेले विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १४ मिनेटका लागि बैठक स्थगित गराएका हुन्। आज अर्थमन्त्रीबाट जवाफ माग्ने कार्यसूची थियो।

दिउँसो १ बजेबाट सभा सुरु भएको हो। आजको सभाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाएका थिए।

प्रकाशित: १३ वैशाख २०८० १३:५१ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast