काठमाडौँ- फिल्म ‘प्रेमा’ आजदेखि देशभरका विभिन्न हलमा प्रदर्शनमा आएको छ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्।
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा अरुण, सुवेक्षा, सृष्टिबाहेक विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।
प्रकाशित: १७ चैत २०७९ ११:२०
प्रतिक्रिया