जापानी दूतावासद्वारा राष्ट्रिय दिवस मनाइयो

हिमाल प्रेस २ चैत २०७९ २१:५८
8
SHARES
जापानी दूतावासद्वारा राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ- काठमाडौँस्थि जापानी दूतावासले जापानी राष्ट्रिय दिवस मनाएको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले आफ्नो निवासमा राजा नारुहितोको ६३औं जन्मदिनको अवसरमा राष्ट्रिय दिवस मनाएको हो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनलगायत करिब ४ सय जनाको उपस्थिति रहेको दूतावासले जानकारी दिएको छ। राजदूत किकुताले तीन वर्षपछि कार्यक्रम आयोजना गर्न सकिएको भन्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: २ चैत २०७९ २१:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =