आइएमई पेबाट होली इभेन्टको टिकट किन्‍न सकिने

हिमाल प्रेस १९ फागुन २०७९ १६:४१
6
SHARES
आइएमई पेबाट होली इभेन्टको टिकट किन्‍न सकिने

काठमाडौँ– आइएमई पेबाट होलीको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमको टिकट किन्न सकिने भएको छ। आइएमई पेले विभिन्न इभेन्ट आयोजकसँग आबद्ध टिकट प्रदायकको रूपमा रहने सम्झौता गरेको हो।

अन्नपूर्ण होटलमा हुने कलरेल्ला, द मल्ल होटलमा हुने कलर स्प्ल्यास र सिद्धार्थ बुटिक होटलमा हुने होली फिएस्ताको टिकट आइएमई पेबाट खरिद गर्न सकिने भएको छ।

यी कार्यक्रम क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट र अर्बन इन्टरटेनमेन्टले आयोजना गरेका हुन्।

प्रकाशित: १९ फागुन २०७९ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =