२८ उपसचिवको सरुवा [सूचीसहित]

हिमाल प्रेस १७ फागुन २०७९ १५:३६
70
SHARES
२८ उपसचिवको सरुवा [सूचीसहित]

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २८ जना उपसचिवको पदस्थापन गरेको छ। बढुवा भएर अतिरिक्त समूहमा रहेका उपसचिवहरुलाई मन्त्रालयले पदस्थापन गरेको हो।

पदस्थापन भएकाहरू अधिकांश नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।

प्रकाशित: १७ फागुन २०७९ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =