एकीकृत समाजवादीको सचिवालय बैठक जारी

हिमाल प्रेस ७ चैत २०७९ ११:४७ | Tuesday, March 21, 2023
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

घनश्याम भुसाल महासचिव भएपश्चात् पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको हो। यसअघिको बैठकले उनलाई महासचिवमा चयन गरेको थियो।

प्रकाशित: ७ चैत २०७९ ११:४७ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast