आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना खारेज गरौँ : कमल थापा

हिमाल प्रेस ११ चैत २०७९ १०:५१ | Saturday, March 25, 2023
आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना खारेज गरौँ : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने बारे विचार गरौ भनी आव्हान गरेका छन्।

अध्यक्ष थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रूपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउन थापाले सुझाव दिएका हुन्।

प्रकाशित: ११ चैत २०७९ १०:५१ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast