यी हुन् अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने नेपाली विद्यार्थी

हिमाल प्रेस ८ फागुन २०७९ १६:२५
8
SHARES
यी हुन् अर्थशास्त्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने नेपाली विद्यार्थी

काठमाडौँ- नेपाल इकनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ। ललितपुरमा सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन्।

छनोट हुनेहरूमा बुढानीलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर कलेजका अनुभव ढुंगाना रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =